श्री जनविकास मा वि घारीखोलामा KMC Collage काठमाडौं मा कक्षा ११ मा अध्ययनरत छात्रा वर्षा ओलीले आफ्नो जन्मदिनको खर्च कटौति गरेर जन्मोत्सव अक्षयकोषमा रु १५००। जम्मा गर्नु भएको छ यसको लागि वर्षा जिलाई विद्यालय परिवार जन्मदिनको भव्य शुभकामना व्यक्त गर्दछ ।



