






टिकाराम केसी
प्रधानाध्यापक

भिमराज केसी
विव्यस अध्यक्ष

विद्यार्थीको उज्वल भविष्य,
हाम्रो एक मात्र उद्देश्य
२०३१ साल भाद्र ३ गते जि.शि.का. रुकुम बाट प्राथमिक पाठशालाको रुपमा सञ्चालन गर्न अस्थायी अनुमति पाइ सञ्चालन गरिएको थियो । २०३२ साल फगुन १२ गते प्राथमिक तह सञ्चालन गर्न स्थायी स्वीकृति पाएको थियो ।
समाजको आवश्यक्ता अनुसार यस विद्यालयलाई स्तर उन्नति गर्ने उद्देश्यले २०५४ सालमा नि.मा.वि. तहको सुरुवात गरिएको थियो ।
जि.शि.का. रुकुमले नि.मा.वि. सञ्चालन गर्ने अनुमति २०५५ श्रावण २६ मा दिएको थियो भने मा.वि. सञ्चालन गर्न २०६५ जेठ १९ गते क्षे.शि.नि. बाट अनुमति दिएको थियो । हाल यस विद्यालयमा कक्षा १–१० सम्मको पठन पाठन भईरहेको छ।

विद्यार्थीको भविष्य उज्वल बनाउने जिम्मेवारी मेरै हो ।
टिकाराम केसी
प्रधानाध्यापक

मेरो विद्यालय बनाउने जिम्मेवारी मेरै हो ।
भिमराज केसी
विव्यस अध्यक्ष
नयाँ गतिविधिहरुः

अक्षयकोष वृद्धि
२ हप्ता अगाडि

सहयोगि मनको वृद्धि
२ हप्ता अगाडि

शिक्षक आवश्यकता सम्बन्धी सूचना
२ हप्ता अगाडि

जन्मदिनको भव्य शुभकामना
३ हप्ता अगाडि

जन्मोत्सवको भव्य शुभकामना
३ हप्ता अगाडि

जन्मोत्सव अक्षयकोषमा अर्थदानको क्रम जारी
१ महिना अगाडि