श्री जनविकास मा.वि.घारीखोलाको जन्मोत्सव अक्षयकोषमा आठविसकोट नगरपालिका १० घारीखोला निवासी यस विद्यालयका कक्षा १० मा अध्ययनरत छात्र आशल के.सी. बाट रु १५०० । प्राप्त भएको छ ,श्री जनविकास मा.वि.उहाँलाई जन्मदिनको भव्य शुभकामना व्यक्त गर्दछ ।