जन्मोत्सव अक्षयकोषमा दाताको संख्या ठूलो हुदैं

आठविसकोट नगरपालिका १० घारीखोला निवासी नमस्ते के सी ले यस विद्यालयको जन्मोत्सव अक्षयकोषमा १५०५ जम्मा गर्नु भएको छ ।उहाँलाई विद्यालय परिवार धन्यवाद व्यक्त गर्दछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *