जन्मोत्सव अक्षयकोषमा वृद्धि

श्री जनविकास मा वि घारीखोलामा रहेको जन्मोत्सव अक्षयकोषमा आठविसकोट नगरपालिका १० रुकुम पश्चिम निवासी  यस विद्यालयका पूर्व विद्यार्थी श्री लाल बहादुर के सी ले रु १०५५। जम्मा गर्नु भएको छ उहाँलाई विद्यालय परिवार शुभकामना व्यक्त गर्दछ ।

 

 

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *