शिक्षक तिलक खड्काद्धारा विद्यालयलाई जन्मदिनको उपहार

श्री जनविकास मा.वि. को जन्मोत्सव अक्षयकोषमा आठविसकोट नगरपालिका ११ गत्तसैना निवासी यस विद्यालयका शिक्षक श्री तिलक खड्काले

आफ्नो जन्मदिनको खर्च कटौति गरेर १५२० जम्मा गर्नु भएको छ ।जनविकास मा.वि.खड्काजीलाई जन्मदिनको भव्य शुभकामना व्यक्त गर्दछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *