जन्मदिनको भव्य शुभकामना

श्री जनविकास मा.वि.घारीखोलाको जन्मोत्सव अक्षयकोषमा आठविसकोट नगरपालिका १० घारीखोला निवासी यस विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्र आशल के.सी. बाट रु १५५० । प्राप्त भएको छ ,श्री जनविकास मा.वि.उहाँलाई जन्मदिनको भव्य शुभकामना व्यक्त गर्दछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *