सहयोगि मनको वृद्धि

श्री जनविकास मा.वि. को जन्मोत्सव अक्षयकोषमा आठविसकोट नगरपालिका ११ गत्तसैना निवासी यस विद्यालयका शिक्षक श्री तिलक खड्काले

आफ्नो जन्मदिनको खर्च कटौति गरेर १५२० जम्मा गर्नु भएको छ ।जनविकास मा.वि.खड्काजीलाई जन्मदिनको भव्य शुभकामना व्यक्त गर्दछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *