अक्षयकोष वृद्धि

श्री जनविकास मा.वि. को जन्मोत्सव अक्षयकोषमा आठविसकोट नगरपालिका १० घारीखोला निवासी यस विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा श्री मञ्जु के.सी.ले  आफ्नो जन्मदिनको खर्च कटौति गरेर ११०० जम्मा गर्नु भएको छ ।जनविकास मा.वि.मञ्जु के.सी. लाई  जन्मदिनको भव्य शुभकामना व्यक्त गर्दछ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *