श्री जनविकास मा.वि. को जन्मोत्सव अक्षयकोषमा बागचौर नगरपालिका ४ सल्यान निवासी युवा व्यवसायी श्री डिल्लीराज ओलीले आफ्नो जन्मदिनको खर्च कटौति गरेर २०३७ जम्मा गर्नु भएको छ ।जनविकास मा.वि.ओलीजिलाई जन्मदिनको भव्य शुभकामना व्यक्त गर्दछ।