श्री जनविकास मा.वि. को जन्मोत्सव अक्षयकोषमा मुसिकोट नगरपालिका १ खलङ्गा निवासी श्री मनोज खड्काले आफ्नो जन्मदिनको खर्च कटौति गरेर ३९०० जम्मा गर्नु भएको छ ।जनविकास मा.वि. खड्काजिलाई जन्मदिनको भव्य शुभकामना व्यक्त गर्दछ।