जन्मोत्सव अक्षयकोषमा अर्थदानको क्रम जारी

श्री जनविकास मा वि घारीखोलाको जन्मोत्सव अक्षयकोषमा  आठविसकोट नगरपालिका १० रुकुम पश्चिम निवासी  पुनम के सी  आफ्नो  जन्मदिनको अवसरमा  रु २००६ जम्मा गर्नु भएको छ उहाँलाई विद्यालय परिवार धन्यवाद व्यक्त गर्न चाहान्छ ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *