श्री जनविकास मा.वि. घारीखोलामा रहेको जन्मोत्सव अक्षयकोषमा घारीखोला निवासी ( हाल अमेरिका) शक्तिराज के.सी. ले प्रत्येक वर्षको निरन्तरता स्वरुप ११,१११। प्रदान गर्नुभएको छ । जन्मदिनको भव्य शुभकामना छ ।