श्री जनविकास मा वि घारीखोलाको २०८१ को नतिजा प्रकाशन कार्यक्रम तथा अभिभावक भेला सम्पन्न

श्री जनविकास मा वि घारीखोलाको २०८१ सालको  नतिजा प्रकाशन कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भीमराज के सी को अध्यक्षतामा वि.व्य.स. सर्वसम्मत निर्वाचित  र अशोक के सी को अध्यक्षतामा शिक्षक अभिभावक संघ पनि सर्वसम्मत निर्वाचित दुबै समितिलाई विद्यालय परिवार हार्दिक शुभकामना तथा सफल कार्यकालको अपेक्षा गर्दछ ।भीमराज के सीले पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा विद्यालय परिवारले बधाइ ज्ञापन गर्दछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *