रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नं.१० मा रहेको श्री जनविकास मा.वि. घारीखोलालाई आठविसकोट न.पा. १० घोरीखोला निवासी सुवास थापाका छोरा LKG मा अध्ययनरत छात्र प्रेम थापाले आफ्नो जन्मदिनको खर्च कटौति गरेर जन्मोत्सव अक्षयकोषमा रु २००० । जम्मा गर्नु भएको छ। उहाँलाई जन्मदिनको भव्य शुभकामना सहित उत्तरोत्तर प्रगतिका लागि विद्यालय परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ ।