जन्मदिनको भव्य शुभकामना

श्री जनविकास मा.वि.घारीखोलाको जन्मोत्सव अक्षयकोषमा आठविसकोट नगरपालिका १० घोरलास  निवासी यस विद्यालयका कम्प्युटर शिक्षक श्री धन बहादुर कुसारीबाट रु २०३१ । प्राप्त भएको छ ,श्री जनविकास मा.वि.उहाँलाई जन्मदिनको भव्य शुभकामना व्यक्त गर्दछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *