रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नं.१० मा रहेको श्री जनविकास मा.वि. घारीखोलालाई आठविसकोट न.पा.१० सल्लेरी घर भइ हाल वडा नं ११ सिमबजार निवासी होटेल व्यवसायी प्रेम बहादुर पुन (सगरमाथा) को छोरा आर्यन पुनमगरले आफ्नो जन्मदिनको खर्च कटौति गरेर जन्मोत्सव अक्षयकोषमा १५००। प्रदान गर्नु भएको छ। उहाँलाई जन्मदिनको भव्य शुभकामना सहित उत्तरोत्तर प्रगतिका लागि विद्यालय परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ । समाज प्रतिको दायित्वबोध र सहयोगि भावना निरन्तर रहिराखोस,फेरी पनि शुभकामना ।