अक्षयकोषमा रकम थपिने क्रम जारी

आठविसकोट नगरपालिका १० घारीखोला निवासी दिपाराम के सी ले यस विद्यालयको जन्मोत्सव अक्षयकोषमा ५०२९  जम्मा गर्नु भएको छ ।उहाँलाई विद्यालय परिवार धन्यवाद व्यक्त गर्दछ ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *