श्री जनविकास मा वि घारीखोला आ न पा १० रुकुम पश्चिमको जन्मोत्सव अक्षयकोषमा घारीखोला निवासी हाल KMC BOARDING SCHOOL काठमाडौंमा कक्षा १ मा अध्ययनरत छात्र युनिक ओली ले रु १००६ (एक हजार छ ) जम्मा गर्नु भएको छ उहाँलाई विद्यालय परिवार विशेष धन्यवाद व्यक्त गर्दछ ।