श्री जनविकास मा वि घारीखोलाका प्रधानाध्यापक श्री टिकाराम के सी लाई आठविसकोट नगरपालिकाको १६ औं नगरसभाले नगरपालिकाको उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मान गरेको छ ।विद्यालय परिवार नगरपालिकालाई विशेष धन्यवाद व्यक्त गर्दछ ।