श्री जनविकास मा वि घारीखोला आठविसकोट नगरपालिका १० रुकुम पश्चिममा रहेको जन्मोत्सव अक्षयकोषमा घारीखोला निवासी (हाल अमेरिका ) दिनेश के सी ( पासाङ) ले ३० औं जन्मदिनको खर्च कटौति गरेर रु २०,००० जम्मा गर्नु भएको छ ।उहाँलाई विद्यालय परिवार धन्यवाद ज्ञापन गर्दछ ।