श्री जनविकास मा वि घारीखोलाको जन्मोत्सव अक्षयकोषमा आठविसकोट नगरपालिका १० रुकुम पश्चिम हाल काठमाडौं KMC मा कक्षा ९ अध्ययनरत छात्रा वर्षा ओलीले आफ्नो १३ औं जन्मोत्सवको उपलक्ष्यमा रु १३०० जम्मा गर्नु भएको छ उहाँलाई विद्यालय परिवार धन्यवाद व्यक्त गर्न चाहान्छ ।