जनविकास मा.वि.ले थप सुविधा विद्यार्थीमाझ ल्याउदै

श्री जनविकास मा.वि.घारिखोला आ.न.पा.१०  रुकुम पश्चिमले विद्यार्थीहरुको उज्ज्वल  भविष्यको कामना गर्दै बेला बेला आकर्षक कार्यक्रम ल्याउने गर्दछ ।जस अनुसार शैक्षिक शत्र २०८१ मा पनि ६ जना विद्यार्थीका लागि आकर्षक कार्यक्रम आएको छ ।उक्त कार्यक्रमको भरपुर प्रयोग गरी खास विद्यार्थीको पहिचान देखाउन विद्यार्थी वर्गमा यो सूचना प्रकाशित गरिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *