श्री जनविकास मा वि घारीखोलाको जन्मोत्सव अक्षयकोषमा अक्षयकोषका संस्थापक श्री प्रेमराज के सी ले तेस्रो पटक रु ३८०००। जम्मा गर्नुभएको छ ।उहाँले स्थापना गरेको कोषमा अहिले सहयोगि मनहरुले सहयोगि भावना बढाउने काम निरन्तर भैरहेको छ ।के सी ज्युलाई विद्यालय परिवार भव्य शुभकामना व्यक्त गर्दछ ।