शिक्षक आवश्यकता सम्बन्धि अत्यन्त जरुरी सूचना

श्री जनविकास मा वि घारीखोला आ न पा १० घारीखोलामा माध्यमिक तह अंग्रेजी विषय नगर करार शिक्षक आवश्यकता परेकोले योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिनुहुन अनुरोध छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *