श्री जनविकास मा वि घारीखोला आ न पा १० रुकुम पश्चिममा शैक्षिक सुधार गरी कलिला बालबालिकाको भविष्य उज्ज्वल बनाउन सहयोग गर्ने सहयोगि मनहरु थपिदै जसमा आ न पा १० (हाल अमेरिका) श्री जनक के सीले रु १०१०८। प्रदान गर्नुभएको छ ।उहाँलाई विद्यालय परिवार धन्यबाद ज्ञापन गर्दछ ।साथै उत्तरोत्तर प्रगतिको कामना समेत गर्दछ ।