अक्षयकोषमा कोष वृद्धिको मात्रा धमाधम हुदैं

श्री जनविकास मा वि घारीखोला आ न पा १० रुकुम पश्चिमको जन्मोत्सव अक्षयकोषमा भेरी नगरपालिका १ रिम्ना जाजरकोट निवासी श्री टोप बहादुर बस्नेतले रु २५०० जम्मा गर्नु भएको छ । उहाँको जीवन सफल र सुखमय बनोस जन्मदिनको भव्य शुभकामना ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *