श्री जनविकास मा वि घारीखोलामा जन्मदिनको खर्च कटाएर कलिला बालबालिकाको भविष्य उज्जल बनाउन सहयोग गर्ने मनहरुमा मुसिकोट नगरपालिका १ खलङ्गा निवासी श्री लालविर बोहरा पनि एक हनुनुहुन्छ ।उहाँले यस विद्यालयलाई रु ५०००। प्रदान गर्नुभएको छ । उहाँलाई विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।