श्री जनविकास मा.वि.मा सहयोगि हातहरु थपिदैं

श्री जनविकास मा.वि.घारीखोलामा जन्मदिनको खर्च कटाएर कलिला बालबालिकाको भविष्य उज्जल बनाउन सहयोग गर्ने मनहरुमा आठविसकोट नगरपालिका ९ राडीबजार निवासी श्री ललित चन्द पनि एक हनुनुहुन्छ ।उहाँले यस विद्यालयलाई रु ३,३३३। प्रदान गर्नुभएको छ । उहाँलाई विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *