जन्मोत्सव अक्षयकोषमा व्यापक वृद्धि

आठविसकोट नगरपालिका वडा नं १० घारीखोला रुकुम पश्चिममा  रहेको श्री जनविकास मा वि  मा स्थापित जन्मोत्सव अक्षयकोषमा आ न पा १० घारीखोला  निवासी श्री एकराज के सी ले आफ्नो जन्मदिनमा गर्दै आएको खर्चलाई कटौति गरेर यस विद्यालयको खातामा रु २०,०००। जम्मा गर्नु भएको छ ।उहाँलाई विद्यालय परिवार भव्य शुभकामना व्यक्त गर्नुका साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *