अक्षयकोषमा रकम थपिने क्रम जारी

श्री जनविकास मा वि घारीखोलामा जन्मदिनको खर्च कटौती गरेर विद्याालयको कार्यालय व्यवस्थापनका लागि आ न पा १० निवासी श्री प्रकाश के सीले रु ३५००। प्रदान गर्नु भएको छ । श्री जनविकास मा वि प्रकाशलाई जन्मदिको भव्य शुभकामना दिदै उत्तरोत्तर प्रगतिको पनि कामना गर्दछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *