कार्यालय व्यवस्थापनमा विशेष सहयोग

श्री जनविकास मा.वि.घारीखोला आ.न.पा.१० रुकुम पश्चिमको कार्यालय व्यवस्थापनमा जन्मदिनमा गर्ने खर्चलाई कटौति गरेर साविकको मग्मा गा.वि.स.वडा नं ८ घारीखोला जन्म भइ हाल मुसिकोट न.पा.१ रुकुम पश्चिम निवासी हरी बहादुर खत्री र उहाँको छोरा हाल अमेरिका निवासी  दिपक के.सी.ले रु २५,१५५ ।प्रदान गर्नु भएको छ ।जसबाट कार्यालयको लागि ५ वटा कुर्सी खरिद गरिएको छ ।जन्मदिनको यो अवसरमा उहाँ दुबै जनालाई विद्यालय परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *