श्री जनविकास मा.वि.घारीखोला आ.न.पा.१० रुकुम पश्चिम
विद्यार्थी भर्ना अभियान २०८१
Play Group, Nursery,LKG,1, 2 सम्म अंग्रेजी माध्यम र बाँकि कक्षा १० सम्म नेपाली माध्यममा पठनपाठन हुने व्यवस्थाका साथ २०८१ को भर्ना खुला गरिएको छ ।समयमा नै आफ्ना नानी बाबुहरुलाई भर्ना गरी दिनुहुन सम्पूर्ण अभिभावक ज्यु हरुमा विनम्र अनुरोध छ ।बैशाख १६ गते देखि पठनपाठन शुरु गरिनेछ ।
थप सुविधा
कक्षा ५ र ८ मा प्रवेश परीक्षा हुनेछ जसमा A+ प्राप्त गर्ने ३/३ जना विद्यार्थीहरुलाई निशुल्क आवासीय सुविधा सहित मासिक १००० ।नगद उपलब्ध गराउने व्यवस्था गरिएको छ ।