शैक्षिक शत्र २०८१ को भर्ना खुला गरिएको

“सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने आदर्श वाक्यलाई शिरोपर गर्दै श्री जनविकास माध्यमिक विद्यालय घारीखोला आ न पा १० रुकुम पश्चिममा शैक्षिक शत्र २०८१ को विद्यार्थी भर्ना अभियान खुला गरिएको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुमा जानकारी गराउँदछु ।हामी हजुरहरुलाई पृथक सेवा दिने व्यापक तयारी गरिरहेका छौं । जनविकास मा वि मा गणित प्रयोगशाला निर्माण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ यसमा जोडिन चाहानुहुने आठविसकोट नगरपालिकाका तथा अन्य पालिकाका मा वि हरुले समयमै सम्पर्क गर्नुहोला ।हामी सबै सङ्ग हातेमालो गर्दै शैक्षिक सुधार गर्ने अभियानमा छौं ।सबैले आ आफ्नो क्षेत्रमा इमान्दारीपूर्वक जिम्मेवारी पुरा गरे शैक्षिक सुधार गर्न धेरै समय लाग्दैन । बाँकि जिम्मा हजुरहरुको ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *