२०८० वर्षको उत्कृष्ट शिक्षकको रुपमा श्री हिमालय खत्री लाई सम्मान

श्री जनविकास माध्यमिक विद्यालय घारीखोला आठविसकोट नगरपालिका १० रुकुम पश्चिममा २०८० को उत्कृष्ट  शिक्षकको रुपमा श्री हिमालय खत्री लाई भव्य कार्यक्रमका विच सम्मान  गरिएको छ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *