देब बहादुर के सी सरलाई भव्य स्वागत

श्री जनविकास माध्यमिक विद्यालय घारीखोला आठविसकोट नगरपालिका १० रुकुम पश्चिममा श्री नेपाल राष्ट्रिय मा वि ठुलिबार्खुबाट सरुवा भएर आउनु भएका तत्कालिन ठुलिबार्खुका प्रधानाध्यापक श्री देब बहादुर के सी सरलाई भव्य कार्यक्रमका विच स्वागत गरिएको छ।

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *