श्री जनविकास मा.वि.घारिखोला आ. न. पा. १० रुकुम पश्चिममा विगत २०७६ मंसिर ३ गते देखि हाल सम्म निरन्तर रुपमा इमान्दार, कर्तव्यनिष्ठ र कुशल भुमिका निर्वाह गरी ४ वर्ष ४ महिना ४ दिन शिक्षण गर्नु भएका प्रा. वि. तृतीय श्रेणीका शिक्षक श्री पवन गिरी सरलाई एक कार्यक्रमका विच विदाइ सम्मन्न यस उप्रान्त उहाँ सरुवा भएर गएको विद्यालय श्री बालकल्याण मावि सिम्तारु बाँफिकोट ४ रुकुम पश्चिममा हजुरका शैक्षिक गतिविधी अत्यन्तै फलदायी बनुन ।BEST OF ACTION