कार्यालय व्यवस्थापनमा सहयोग

श्री जनविकास मा. वि. घारीखोला आठविसकोट नगरपालिका वडा नं. १० रुकुम पश्चिमको कार्यालय व्यवस्थापनको लागि आफ्नो जन्मदिनको खर्च कटौति गरेर विनोद के सी ज्युले ३ वटा कुर्सी प्रदान गर्नुभएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *