श्री जनविकास मा.वि.मा ३ महिने डिजिटल साक्षरता सम्बन्धि तालिम उद्द्घाटन

श्री जनविकास मा.वि.मा घारिखोला आठविसकोट नगरपालिका १० रुकुम पश्चिममा २०८० पौष १७ एक औपचारीक कार्यक्रमका बिच तालिमको उद्द्घाटन भएको छ । ३ महिनासम्म निरन्तर चल्ने उक्त तालिममा कक्षा ७ देखि कक्षा १० सम्मका विद्याथीहरुलाई एक समुहमा २० जना विद्यार्थी र २ जना शिक्षक सँगै राखेर डिजिटलमा साक्षरता बनाउने उक्त तालिमको उदेश्य रहेको छ ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *