श्री जनविकास मा.वि.मा सुन्दर हस्तलेखनका प्रशिक्षकहरुलाई स्वागत कार्यक्रम

श्री जनविकास मा वि घारीखोला आ न पा १० रुकुम पश्चिममा २०८० फागुन ६ गते देखि एक हप्तासम्म चल्ने सुन्दर हस्तलेखन कार्यक्रमका प्रशिक्षकहरुलाई प्रार्थना समयमा स्वागत गर्ने कार्यको एक स्मरण ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *